जिल्ला समन्वय समितिको कार्यालयको प्रशासनिक भवन निर्माण कार्यको बोलपत्र स्वीकृत गर्ने आशयको ७ दिने सूचना जिल्ला समन्वय समितिको कार्यालयको प्रशासनिक भवन निर्माण कार्यको आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी ७ दिने सूचना पुराना सामान लिलाम बिक्रि सम्बन्धी सूचना बोलपत्र आहवानको सूचना- जिल्ला समन्वय समिति नवलपरासी(पश्चिम)को प्रशासनिक भवन निर्माण कार्यका लागि बोलपत्र आह्वान स्थानीय पुर्बधार बिकाश साझेदारी कार्यक्रम संचालन सम्बन्धमा ( स्थानिय तह सबै ), नवलपरासी पश्चिम | आ.व.२०७७/७८ को स्थानिय पुर्बधर विकास साझेदारी कार्यक्रम क्षेत्र न २ ( मा. श्री देवेन्द्र राज कंडेल) जिल्ला स्तरिय काेराेना िनयन्त्रण समितिकाे २०७७/०१/०३ काे निर्णय (सराेकारवाला सबै) निर्णय कार्यन्वयन सम्बन्धमा ( स्थानिय तह सबै) । आ.व. २०७६/०७७ क्षेत्र न १ स्थानीय पुर्बाधार विकास साझेदारी कार्यक्रम आ.व. २०७६/०७७, क्षेत्र न २ को स्थानीय पुर्बाधार विकास साझेदारी कार्यक्रमहरु

पदाधिकारी

श्री भगाैती यादव (रूदल) प्रमुख graphic

श्री भगाैती यादव (रूदल) प्रमुख

जिसस प्रमुख

पढ्नुहोस..

श्री राम दयाल तेली, उप-प्रमुख graphic

श्री राम दयाल तेली, उप-प्रमुख

पढ्नुहोस..

संक्षिप्त परिचय

नेपाल अधिराज्यका ७ प्रदेश अन्तर्गतको प्रदेश न ५ क्षेत्रको महामानव शान्तिका दूत भगवान गौतम बुद्धको जम्मस्थलको रुपमा विश्व परिचित लुम्बिनी अञ्चलका ६ वटा जिल्लाहरु मध्ये नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) पनि एक हो । करिब ६३४.८८  वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस जिल्लाको पूर्वमा नवलपुर , पश्चिममा रुपन्देही, उत्तरमा पाल्पा र तनहु जिल्ला र दक्षिणमा मित्रराष्ट्र भारतको उत्तर प्रदेश र विहार प्रान्त पर्दछन् । समुन्द्रि सतहबाट करिब ९१ मि. देखि १९३६ मि. सम्मको उचाईमा अवस्थित जिल्लाको पूर्व—दक्षिण सुस्ता गाउँपालिका , पश्चिम—दक्षिण भागमा तराई, उत्तर–पूर्व र उत्तर—पश्चिम भागमा महाभारत पर्वत श्रृङखलाको चुरे पहाडी क्षेत्र पाइन्छ । नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) जिल्ला भौगोलिक रुपमा पनि सम्पन्न एवं भिन्नै पहिचान बोकेको तीन तल्ले जिल्लाको रुपमा सुपरिचित रहेको छ । यहा“ पहाडी क्षेत्र , भित्री मधेश र तराई क्षेत्र  रहेका छन् । यसै भौगोलिक विविधताका कारण नेपाल अधिकाराज्य भरिकै हावापानी वातावरण र संस्कृति यहा पाइन्छ ।
थप पढ्नुहोस्

बिल सार्वजनिकिकरण


Skip to toolbar